काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी सुदुरपश्चिमको लागि शिक्षक छनोट गरेको छ । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते सञ्चालन भएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको हो । शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतका…