काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ। आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो। जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको…