काठमाडाैं। लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ । अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया…