भारतमा कोरोनाभाइरसको कहर एकपटक पुनः तीव्र गतिमा बढिरहेको छ । ओमिक्रोनको आतंक बलिउडमा पनि देखिएको छ । हालैको सात दिनमा बलिउडमा सात कलाकारमा कोरोना संक्रमण देखियो । जोन अब्राहम, एकता कपुर, मृणाल ठाकुर, नोरा फतेही, प्रेम चोपडा र डेलनाज इरानीलगायत कैयौं कलाकारहरू कोभिड–१९ को चपेटामा परे । अभिनेता प्रेम चोपडा र उनकी पत्नी उमा चोपडालाई…