काठमाडौँ । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो 'तिमी हौ तिमी' सार्वजनिक भएको छ। अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय शिशिरजय खरेलको यस गीतमा शब्द संगीत रहेको छ। विषम आचार्यको गीतमा संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा बिचको अन्स्क्रिन प्रेम…