मुम्बइ । सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ । यीमध्ये केही फिल्म सिक्वेल हुन् भने केही नयाँ र अनौठो कथामा आधारित रहेका छन्, जसले कथा कथनको तरिका बदलेर भारतीय चलचित्रको विश्वव्यापी चमकलाई अझ…