भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पाः २ टिमले २ करोड दिने

हैदराबाद । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’ को विशेष स्क्रिनिङमा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ। यही महिना हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो ।  अभिनेता अल्लु अर्जृनकाका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन ।…