कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको…