काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन् । उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेका छन् । विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ । लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।…