एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लै सरकार बनाउँछः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको दाबी गरेका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताए । “नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”,…