लगातार तेस्राे दिन बढ्याे शेयर बजार

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह १ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । आज स्वस्तिक लघुवित्त, एसवाई…