उदयपुरको त्रियुगा–१२ मा फेरि मतदान माग गरिएको रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं । प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी…