पर्सा । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका गाडी भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आर्थिक वर्षको तीन महिनामा…