काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । दक्षिण एसियामा सार्कको महत्त्व धेरै रहेको बताउँदै उनले अहिले कोमामा रहेको टिप्पणी गरे । उनले अब फर्किने हो…