काठमाडौं । बंगलादेशमा आजदेखि शुरू हुने यू २० साफ महिला च्याम्पियनशिप फुटबलमा आज नेपालले भूटानसँग खेल्दैछ । यो खेल बेलुका पौने ७ बजे ढाकाको बसुन्धरा किङ्ग्स एरिनामा शुरू हुनेछ । त्यसअघि दिउँसो सवा ३ बजे उद्घाटन खेलमा आयोजक बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । उमेर समूहमा नेपाल र भूटानले दोस्रोपल्ट खेल्न लागेका हुन् । दुई वर्षअघि…