काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका गाडीलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका गाडीका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । ‘कार्यालयलाई थोत्रो…