वीरगञ्ज महानगरले गर्‍याे ३ अर्ब २२ करोडको बजेट सार्वजनिक

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको सोमबार १७औँ नगरसभामा उपप्रमुख इम्तियाज आलमले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा…