काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलका उपचारको क्रममा उनको बिहान ५ बजे निधन भएको जानकारी उनका भतिजा दुर्गाप्रसाद पौडेलले दिए । शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा…