टोटनहमले जित्यो युरोपा लिगको उपाधि

लन्डन । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । टोटनहमले फाइनलमा प्रिमियर लिग प्रति द्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेको हो । योसँगै उसले १७ वर्षदेखिको उपाधि खडेरी पनि तोड्यो । बिल्बाओ स्थित साम मेम्स स्टेडियममा सुरूवातमा दुवै टिमले संघर्ष गरेका थिए । पहिलो हाफले गोलरहित बराबरीमा सकिने संकेत गर्दै थियो । तर, ४२औं…