पूर्व अर्थमन्त्री खनालद्वारा सम्पत्ति विवरणको विश्वसनीयतामाथि प्रश्न

काठमाडौं । पूर्व अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणको विश्वसनीयताबारे प्रश्न उठाउँदै कर तथा आय विवरणलाई आर्थिक पारदर्शिता मूल्यांकनको तुलनात्मक रूपमा बढी भरपर्दो आधारका रूपमा लिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै खनालले सार्वजनिक पदधारीहरूले पेश गर्ने सम्पत्ति विवरणहरू सधैँ पूर्ण, अद्यावधिक र सत्य हुन नसक्ने भएकाले ती मात्रका आधारमा आर्थिक…