उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, काँग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शनिबार फेसबुकमार्फत भनेका छन्, भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आम नेपाली नागरिक, नेपाली काँग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र…