डुबेर तीन बालकको मृत्यु, मृतक तीनै जना सहोदर दाजुभाइ

उदयपुर । उदयपुरको कटारीमा एकै परिवारले तीन बालक गुमाएको छ । हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाईको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । कटारी नगरपालिका–३ हडैयामा भएको घटनामा स्थानीय ११ वर्षीय सुमितकुमार दनुवार, ८ वर्षीय सुगमकुमार दनुवार र ७ वर्षका आदित्यकुमार दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरु तीनै…