प्रचण्डको ठोकुवा : राजसंस्थाको पुनरागमन असम्भव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयता विरोधीहरूको प्रयास असफल हुने दाबी गरेका छन्। शहिद लखन गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गर्दै उनले जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक विकास दिन सकेमा नकारात्मक सोच आफैँ हराउने बताए। “संविधान सबै वर्ग र क्षेत्रको पहिचान सुनिश्चित गर्ने दस्तावेज हो,” उनले…