विराटनगर । विराटनगर स्थित बाल सुधार गृहमा दोहरो झडप हुँदा ३ जना घाइते भएका छन् । विराटनगर महानगर वडा नम्बर ३ स्थित सुधार गृहमा शुक्रबार राति भएको झडपमा तीन युवक घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । झडपमा परि घाइते भएका एक जना सुनसरी र बाँकी दुई जना पाँचथरको…