वीरगञ्जबाट आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात

पर्सा । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालू आर्थिक वर्षमा भटमासको तेल निर्यात बढेको छ । आठ महिनामा २८…