हेटौंडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम बढ्दै गएको छ । पछिल्लो समय त्यहाँ चार वटा नयाँ उद्योग थपिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गएको वैशाखदेखि लक्की पोली इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकको बोरा उत्पादन थालेका छन् । गएको माघदेखि थ्रीस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता…