सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौँबाट सोमबार बिहान सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ । उडेको केही समयै विमान बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण भएको हो । जहाजमा प्राविधिक समस्या आएकाले अवतरण गराइएको श्री एयर व्यवस्थापनले जनाएको छ । जहाजमा ‘नोज ह्विल लक’ भएको विमानस्थलका अधिकारीले बताएका छन् । श्री एयरका प्रबन्ध अनिल…