काठमाडौँ । प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा.प्रिति मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै गत वैशाख १० गतेदेखि १५ दिनको बिदा स्वीकृत गराएका मिश्र हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएपछि स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न सात दिनको समय दिएको हो । आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत…