काठमाडौँ । दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार…