गुल्मी । हाम्रो समाजमा विवाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विवाहको खर्च रकम कटाएर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ निवासी संचारकर्मी मोहन बस्नेतले बिहेको भोज खर्च रकम कटाएर गाउँमै बिशेषज्ञ डक्टरसहित एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुभएको…