पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुनवल नगरपालिका–१३ घ्यु डल्ला बस्ने ५५ बर्सिया भीमकला थापाको उनका श्रीमान् ६२ वर्षीय खड्गबहादुर थापाले हत्या गरेको प्रहरीले जनाएको छ । घरको गेटबाट बाहिर निस्कने क्रममा भीमकलालाई श्रीमानले धारिलो हतियार प्रहार गरेका थिए । गर्धन र ढाडमा खुर्पा (हसिया) प्रहार गरेपछि गम्भीर घाइते…