गुप्ता ओछ्यानमै मृत, मानसिक असन्तुलित श्रीमति पक्राउ

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा ४८ वर्षीय श्यामकुमार गुप्ता आफ्नै ओछ्यानमा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बिहीबार बिहान १० बजे गुप्ताको छोरीले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले मृतककी श्रीमती गुञ्जा गुप्तालाई नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमका लागि गजेन्द्र…