काठमाडौं । प्रहरीले जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–४ का एकजना पूर्व वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन । विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा (एमाले)का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित…