काठमाडौं । नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै देशको कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ । आउँदो ३ दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान ममहाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार प्रभाव पनि घटेर मनसुन कोशी प्रदेशमै स्थिर रहने देखिन्छ । मनसुन भित्रिएकै दिन…