प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले कर्णालीलाई ९ विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ । कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले १ विकेट गुमाएर २ सय ६१ बलअघि नै भेटायो । बागमतीका ईशान पाण्डेले २२ रन बनाए । कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए । यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ…