नुवाकोट । रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले त्रिशूली बजार आसपासका करिब ६० घरका साथै नदीमा रहेका दुई वटा पक्की पुल बगाएको छ। बाढीको पूर्व सूचना समयमै प्राप्त भएकाले त्रिशूली नदी आसपासका स्थानीय बासिन्दाहरू बेलैमा सुरक्षित स्थानमा सरेका थिए। जसका कारण हालसम्म मानवीय क्षतिको विवरण…