बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । जिल्ला नवलपरासी (पश्चिम)बर्दघाट नगरपालिका-२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर…