काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो। करिब ४० लाख रुपैयाँ बिगो तथा सजाय दाबी गर्दै वन कार्यालयले पाँच जनाविरूद्ध कारबाही गर्न माग गर्दै मुद्दा…