महोत्तरी । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले आगामी चुनाव एक्लै लड्ने बताएका छन् । नेपाली काँग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समय अघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए । महासमिति बैठकले एक्लै चुनाव लड्ने…