कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर । कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले नाएको छ । प्राप्त जानकारीअनुसार असोज ११ देखि १३ असोजसम्म परेको अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते र आठ जना बेपत्ता भएका छन् । यस्तै चौपायातर्फ ६४ मरेका, एक घाइते र पंक्षीतर्फ एक हजार २०६ मरेका…