ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक वस्नेतका अनुसार रिहा हुनेहरुमा सिदिङबा गाउँपालिका ५ ताप्लेजुङका लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन रहेका छन् । तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई मादेन १०…