नेपाल वायुसेवा निगमको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जानकारी दिएको छ । आज बिहान सबै टिकट बिक्री भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । काठमाडौं-भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा-काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिएका…