मधेशमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउन सात दल सहमत

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन दलहरूबीच सहमति भएको छ । कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन ६ दलबीच लिखित सहमति भएको हो । अहिले प्रदेश सांसदहरूकाे हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न यादवसहित नेताहरू मधेस प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । ६ दलीय गठबन्धनले मुख्यमन्त्रीमा यादवको नाम टुंगो लगाएको लोसपाका…