अतिक्रमित र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिइएको छ । महानगर र प्राधिकरणले आज एक संयुक्त सार्वजनिक सूचना जारी गर्दै असोज २ गते बसेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न निर्देशन…