रौतहट । रोजगारीका लागि भारतको पञ्जाब पुगेका नेपालीहरू घर फर्किने क्रममा सीमावर्ती भारतीय बजार ढाकामा भएको भीषण अटो दुर्घटनामा सर्लाहीका एक युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। दुर्घटनामा सर्लाहीको धनकौल गाउँपालिका–४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय रामको मृत्यु भएको हो। शनिबार बिहान करिब ५ बजे…