काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाइ गरे । प्रकाशको बिदाइमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए ।प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख…