कोशीका मुख्यमन्त्रीले भने: मन्त्रालय फुटाउँदिन

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन । आज आइतबार काठमाडौंबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन । उनले मन्त्रालय संख्या ९ बाट नबढाउने बताएका छन । एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् । तर कांग्रेसले…