रसुवा । अबिरल वर्षाका कारण पासाङल्हामु सडक खण्ड अन्तर्गत उत्तरगया गाँउपालिका- ५ बनुवा घुम्तीमा पहिरो गई सडक भाँसिन जाँदा यातायात सञ्चालनमा अवरोध पुगेको छ । पहिरोले सडकको आधा भाग पुरै झरेको र तल रहेको बस्तीलाई समेत जोखिम बन्न पुगेपछि माल बहाक सवारी साधन आवतजावतमा रोक लगाईएको रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए । साँघुरो…