जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनका लागि यसअघि आजै नेकपा माओवादी केन्द्रका…