काठमाडौँ । झापामा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगी उनीमाथि सामूहिक बलात्कार भएको हो । अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न…